राजनीति

दुई विद्यार्थी पढाउन तीन शिक्षक

हुम्लाः हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनिको प्राथमिक विद्यालयमा दुई विद्यार्थी र तीन शिक्षक छन् । विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीले प्राथमिक तहको विद्यालयमा बालविकासमा दुईजना विद्यार्थीले अध्ययन गर्दै आएका बताउँदै आफूसहित तीनजना शिक्षकले...

पुरा पढ्नुहोस
कारको ठक्करबाट एक जनाकोे मृत्यु

सुर्खेतः कारको ठक्करबाट वीरेन्द्रनगरमा एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोकबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बुधबार बेलुका वीरेन्द्रनगरको तीनकुनेस्थित...

पुरा पढ्नुहोस
कार्यान्वयनमा शंका बोकेको नीति तथा कार्यक्रम

संसद्को शृंखलाबद्ध अवरोधबीच प्रतिपक्षको सदाशयतामा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सरकारको आव ०८१÷८२ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भयो । तर, नीति तथा कार्यक्रमका सम्बन्धमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव संसद्बाट पारित हुनु त परै जाओस्, दर्तासम्म...

पुरा पढ्नुहोस
शाहले लिए कृषि मन्त्रीको शपथ

सुर्खेत : एमाले सांसद विनोदकुमार शाहले कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् । शाहले प्रदेश प्रमुख तिलक परियारबाट बुधबार पद तथा गोपनियताको शपथ लिएका हुन् । यसअघि शपथ बहिष्कार गरेका...

पुरा पढ्नुहोस
सिरोहियालाई तीन दिन हिरासत राखिने

काठमाडौँ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरिएको छ । जिल्ला अदालत धनुषा, जनकपुरधामका न्यायाधीश चुरामन खड्काको एकल इजलासले आज अध्यक्ष...

पुरा पढ्नुहोस
कांग्रेसले सडक आन्दोलन गर्ने

काठमाण्डौँ ः नेपाली कांग्रेसले सहकारी रकम हिनामिनाबारे संसदीय छानबिन समिति गठनको दबाब दिन सडक आन्दोलन गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सदनसँगै सडक आन्दोलन...

पुरा पढ्नुहोस
अमेरिकाले दिएन सन्दीपलाई भिसा

काठमाडौँ : विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् ।...

पुरा पढ्नुहोस
एसइई नतिजा असार दोस्रो साता आउने

काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा आगामी असार दोस्रो हप्ता प्रकाशित गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले अहिले धमाधम उत्तरपुस्तिका परीक्षण भइरहेको जनाएको हो । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय,...

पुरा पढ्नुहोस
बस दुर्घटनामा दुईको मृत्यु

दैलेख : दैलेखबाट सुर्खेत जाँदै गरेको बस वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतको कटकुवा नजिक दुर्घटनामा भएको छ । दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको बस दुर्घटनामा...

पुरा पढ्नुहोस
बैशाखसम्म ११ खर्ब बढि व्यापार घाटा

काठमाडौँः चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वैशाख मसान्त सम्ममा १३ खर्ब तीन...

पुरा पढ्नुहोस